हिजाब नलगाई गीत गाएको अभियोगमा इरानी गायिका अहमदीलाई ७४ कोर्रा सजाय
२२ मिनेट अगाडि
सार्वजनिक स्थलमा हिजाब न लगाएको र एकल गायन गरेको कसुरमा इरानमा चर्चित गायिका परस्तु अहमदीसहित पाँच जनालाई कोर्रा हानिएको छ।