एनपीएलमा ब्याट्सम्यानलाई सास्ती: सुदूरपश्चिम र चितवन विजयी, जनकपुर र कर्णाली बाहिरिए
२ हप्ता अगाडि
त्रिवि क्रिकेट मैदानको सुस्त पिचमा रन बनाउन ब्याट्सम्यानले संघर्ष गरेपछि सुदूरपश्चिम र चितवनले बाजी मारेका छन् भने जनकपुर र कर्णाली प्रतियोगिताबाट बाहिरिएका छन्।




