बिर्तामोडको होटलमा छापा, सञ्चालकसहित तीन जना पक्राउ
२१ मिनेट अगाडि
गैरकानुनी गतिविधि भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा शंकास्पद अवस्थामा फेला परेका तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ।