अध्यादेशको विरोधमा नास्टका कर्मचारी आन्दोलित, मन्त्री महावीर पुनको राजीनामा माग
१५ घण्टा अगाडि
सरोकारवालासँग कुनै छलफल नगरी ‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३’ ल्याइएको भन्दै नास्टका कर्मचारीहरूले विरोध प्रदर्शन गरेका छन्।