एनपीएल: जनकपुरविरुद्ध पावरप्लेमा सुदूरपश्चिम रोयल्सले गुमायो दुवै ओपनर
२ हप्ता अगाडि
त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले पहिलो ६ ओभरमा ३५ रन बनाउँदा दुवै ओपनरलाई गुमाएको छ।