सडक सुधारका लागि एसियाली विकास बैंकबाट करिब ४६ अर्ब सहायता लिइने
३ हप्ता अगाडि
मन्त्रिपरिषद् बैठकले एडीबीको सहुलियतपूर्ण ऋण र अनुदान स्वीकार गर्ने निर्णय गर्नुका साथै प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरेको छ।