१३ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड

मेचीभन्सार

झापा-इलाम सीमा क्षेत्रको जंगलबाट साढे १९ टन फर्सीको बियाँ बरामद

२२ मिनेट अगाडि

सशस्त्र प्रहरीले झापाको मेचीनगरस्थित भालुखोप जंगलमा बेवारिसे अवस्थामा लुकाएर राखिएको ४८५ बोरा फर्सीको बियाँ र दुई थान मोबाइल नियन्त्रणमा लिएको छ।