शान्ति सम्झौता र संविधानसभाका पक्षधरबीच सहकार्य आवश्यक: पुष्पकमल दाहाल
२० घण्टा अगाडि
वामपन्थी एकताले मात्र हालको राष्ट्रिय संकट समाधान नहुने भन्दै दाहालले आगामी निर्वाचनमा सबै सहयात्री दलहरूलाई एक ठाउँमा ल्याउने प्रयास भइरहेको बताएका छन्।