बुटवलमा मलमूत्र र फोहोरबाट बन्दै जैविक मल, उद्यमीका लागि बन्यो आम्दानीको भरपर्दो स्रोत
१७ घण्टा अगाडि
बुटवल र तिलोत्तमा क्षेत्रको फोहोर प्रशोधन गरी मासिक १० टन जैविक मल उत्पादन भइरहेको छ भने यसबाट स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना भएको छ।