चिनियाँ नयाँ वर्षअघि नै प्रधानमन्त्री शाहको बेइजिङ भ्रमणको तयारी, मिति प्रस्तावको प्रतीक्षा
३१ मिनेट अगाडि
नेपाल र चीनबीच प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणलाई लिएर प्रारम्भिक छलफल सुरु भएको छ भने औपचारिक मिति आउने प्रतीक्षा भइरहेको छ।