प्रधानमन्त्री कार्यालयद्वारा मुख्य १५ कार्यसम्पादन सार्वजनिक, भारत भ्रमणदेखि साइबर सुरक्षासम्म समेटिए
७ घण्टा अगाडि
तिहार र छठ पर्वयता भएका प्रमुख प्रशासनिक तथा नीतिगत उपलब्धिको समीक्षा गर्दै सरकारले जेनजी आन्दोलनका पीडितको पुनस्र्थापनादेखि आईटी आउटसोर्सिङको सहजतासम्मका कामलाई तीव्रता दिएको जनाएको छ।










