१३ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

नेप्से

सेयर बजारमा ८४ करोडभन्दा बढी कित्ता कागजी सेयर हराए, डिम्याट गर्न बेवास्ता

७ घण्टा अगाडि

नेप्सेमा सूचीकृत कुल २० अर्ब ८७ करोड कित्ताभन्दा बढी सेयरमध्ये ४ प्रतिशतभन्दा बढी हिस्साको अत्तोपत्तो छैन, जसले न कारोबारमा आउँछ न लाभांश पाउँछ।