वीरगन्जको क्यासिनोमा प्रहरीको छापा, जुवा खेल्ने र खेलाउने १२ जना पक्राउ
१४ घण्टा अगाडि
होटल सुरजमा सञ्चालित क्यासिनोमा अनाधिकृत रूपमा नेपाली नागरिक प्रवेश गराएर जुवा खेलाइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।