गृह मन्त्रालयद्वारा ९ सहसचिवको सरुवा, ६ जिल्लाले पाए नयाँ प्रमुख जिल्ला अधिकारी
१६ मिनेट अगाडि
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ भने पर्सा, सिन्धुपाल्चोक र दैलेखलगायत जिल्लामा प्रशासनिक नेतृत्व फेरिएको छ।
