प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको रकम दुरुपयोग हुँदैनः मन्त्री पुन
२ हप्ता अगाडि
अमेरिकी संस्थाबाट प्राप्त सहयोग रकम बुझ्दै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले कोषको रकम पूर्ण पारदर्शी रूपमा खर्च हुने स्पष्ट पार्दै पुनर्निर्माणका लागि सरकारी स्रोत अपर्याप्त रहेको…