साइबर अपराधविरुद्ध विशेष अपरेसन: महिला तथा नाबालिकको चरित्र हत्या गर्ने ९ जना पक्राउ
१७ घण्टा अगाडि
प्रहरीको विशेष अपरेसनमार्फत विभिन्न स्थानबाट पक्राउ परेकाहरूमाथि सामाजिक सञ्जालको दुरुपयोग गरी ब्ल्याकमेल र दुर्व्यवहार गरेको गम्भीर आरोप लागेको छ।