नक्कली अध्यापन अनुमतिपत्र पेस गरी शिक्षक बनेका शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
३ हप्ता अगाडि
जुम्लाको ज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षक महेन्द्रराज शाहीले नक्कली स्थायी अध्यापन अनुमतिपत्र पेस गरेर सरकारी सुविधा लिएको खुल्न आएको छ।