सप्तरीमा थपिए एक हजारभन्दा बढी मतदाता, कुल सङ्ख्या ४ लाख ४७ हजार नाघ्यो
१३ घण्टा अगाडि
पछिल्लो नौ महिनाको अवधिमा जिल्लामा पुरुष र महिला मतदाता थपिएसँगै कुल मतदाता सङ्ख्या ४ लाख ४७ हजार ४२८ पुगेको छ।