गृह मन्त्रालयको समीक्षा बैठक सम्पन्न, निर्धारित समयमै लक्ष्य हासिल गर्न निर्देशन
३ हप्ता अगाडि
चालू आर्थिक वर्षको प्रथम त्रैमासिक प्रगति समीक्षा गर्दै गृहमन्त्रीले सेवा प्रवाहमा थप सुधार ल्याउन र नतिजामुखी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।