बराह सहकारी ठगी प्रकरण: अर्बौं रुपैयाँ हिनामिनाका फरार संस्थापक अध्यक्ष विश्वकर्मा पक्राउ
१ हप्ता अगाडि
सुनसरीको धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा फरार रहेका संस्थापक अध्यक्ष शिवकुमार विश्वकर्मा नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ परेका छन् भने अन्य एक कर्मचारी…
