मधेस प्रदेश प्रमुख कर्णलाई कोशी प्रदेशको अतिरिक्त कार्यभार
१७ घण्टा अगाडि
कोशीका तत्कालीन प्रमुख परशुराम खापुङको कार्यकाल सकिएर पद रिक्त भएपछि राष्ट्रपति पौडेलद्वारा नयाँ नियुक्ति नभएसम्मका लागि मधेस प्रमुखलाई जिम्मेवारी सुम्पिएका हुन्।