उदयपुरमा हात्तीको आक्रमणबाट मृत, परिवारलाई किरिया खर्च बापत ५० हजार हस्तान्तरण
९ घण्टा अगाडि
बेलका नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका रणध्वज राईको परिवारलाई वन कार्यालयले तत्काल राहत स्वरुप किरिया खर्च उपलब्ध गराएको छ।