Wednesday, January 27, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह सूचना / प्रविधि

मोबाइलमा रिचार्ज र ब्यालेन्स चेक गर्न अब सबै सेवा प्रदायकको एउटै सर्ट कोड

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
September 8, 2020
0
1 min read
in सूचना / प्रविधि
0
सेयर
16
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
मोबाइलमा रिचार्ज र ब्यालेन्स चेक गर्न अब सबै सेवा प्रदायकको एउटै सर्ट कोड

काठमाडौं । अब मोबाइलमा रहेको ब्यालेन्सको जानकारी लिन, ब्यालेन्स ट्रान्सफर गर्न र मोबाइल रिचार्ज गर्न प्रयाेग हुने सर्ट कोड सबै सेवा प्रदायकको एउटै हुने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवामा प्रयोग हुने सर्ट कोड र टोल फ्री नम्बर व्यवस्थापन कार्यविधि, २०७७ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

यसअघिसम्म सेवा प्रदायक अनुसार आ-आफ्नै छुट्टै कोड प्रयोग हुँदै आएको थियो । जसमा नेपाल टेलिकमको मोबाइल ब्यालेन्स चेक गर्न *४००#, ब्यालेन्स ट्रान्सफर गर्न *४२२# र रिचार्जका लागि *४१२# प्रयोग हुँदै आएको थियो ।

त्यस्तै एनसेलमा मोबाइल ब्यालेन्स चेक गर्न *१०१#, ब्यालेन्स ट्रान्सफर गर्न *१७१२२# र रिचार्जका लागि *१०२# प्रयोग हुँदै आएको थियो ।

स्मार्ट सेलको हकमा मोबाइल ब्यालेन्स चेक गर्न *१२३#, ब्यालेन्स ट्रान्सफर गर्न *१३१# र रिचार्जका लागि *४२२# प्रयोग हुँदै आएको थियो । अब भने सबै सेवा प्रदायकले एउटै कोड प्रयोग गर्नुपर्ने छ ।

नयाँ कार्यविधि अनुसार अबको ६ महिनाभित्र सबै सेवा प्रदायकले ब्यालेन्स चेक गर्न १४४, ब्यालेन्स ट्रान्सफर गर्न १३३ र रिचार्जका लागि १२२ सर्ट कोड प्रयोग गर्नुपर्ने छ ।

प्रयोगकर्ताको सहजताको लागि भन्दै प्राधिकरणले यतो खालको प्रावधान राखेका जनाएको छ ।

‘सेवा प्रदायक अनुसार विभिन्न कोड हुँदा प्रयोगकर्तालाई सम्झन समस्या परिरहेको हुन्छ,’ प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले भने, ‘एउटै कोड भएको खण्डमा प्रयोगकर्तालाई सहज हुनेछ ।’

त्यो भन्दा पनि सर्टकोड सीमित स्राेतकाे रुपमा रहेको नम्बर हो । उक्त नम्बरको समुचित एवं अधिकतम प्रयोग गरी सेवा प्रदायकबाट प्रदान हुने दूरसञ्चार सेवा सहज रुपमा प्रयोग गर्ने उद्देश्यका साथ यो कार्यविधि तयार पारी जारी गरिएको अर्याल बताउँछन् ।

अर्यालका अनुसार यो प्रावधान सेवा प्रदायकले कार्यविधि जारी भएको मितिले ६ महिनाभित्र कार्यन्वयनमा ल्याउनु पर्नेछ ।

साथै ६ महिनापछि एक वर्षसम्म सेवा प्रदायकले पुरानो र नयाँ दुवै कोडलाई समानान्तर रुपमा प्रयोगमा ल्याउन पाउने व्यवस्था कार्यविधिले गरेको छ । एक वर्षपछि भने कार्यविधि अनुसारकै कोडमात्रै प्रयोग गर्नुपर्ने उल्लेख छ ।

0
सेयर
16
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

सार्वजनिक भयो हरेक स्थानीय तहको एउटै एप

अर्को समाचार

अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको १०० गोल पूरा

सम्बन्धित समाचारहरु

इसेवा १२ औँ वर्षमा, खाता खोल्नेको संख्या ४० लाख नाघ्यो, एजेन्ट नेटवर्क एक लाख भन्दा माथि
सूचना / प्रविधि

इसेवा १२ औँ वर्षमा, खाता खोल्नेको संख्या ४० लाख नाघ्यो, एजेन्ट नेटवर्क एक लाख भन्दा माथि

मेरो मेचीनगर डेस्क
January 25, 2021
सवारी लाइसेन्सको फारम भर्न अनलिमिटेड गरेपछि सिस्टमले धान्न छाड्यो, मध्यरातमा भर्न सुझाव
राष्ट्रिय

सवारी लाइसेन्सको फारम भर्न अनलिमिटेड गरेपछि सिस्टमले धान्न छाड्यो, मध्यरातमा भर्न सुझाव

मेरो मेचीनगर डेस्क
January 25, 2021
यस्तो छ आजको मौसम पूर्वानुमान महाशाखाको अपडेट
मुख्य समाचार

यस्तो छ आजको मौसम पूर्वानुमान महाशाखाको अपडेट

मेरो मेचीनगर डेस्क
January 22, 2021
सामसुङ प्रमुख योंगलाई साढे २ वर्षको जेल सजाय
अन्तर्राष्ट्रिय

सामसुङ प्रमुख योंगलाई साढे २ वर्षको जेल सजाय

मेरो मेचीनगर डेस्क
January 20, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • भारतमा मार्चदेखि साना दरका पुराना नोट नचल्ने, नेपालमा के प्रभाव पर्ला ?
    भारतमा मार्चदेखि साना दरका पुराना नोट नचल्ने, नेपालमा के प्रभाव पर्ला ?
  • बिटुबि अभियान : सबै व्यवसायी एकसाथ अघि बढ्न तयार, १ नम्बर र गण्डकी प्रदेशबीच छलफल
    बिटुबि अभियान : सबै व्यवसायी एकसाथ अघि बढ्न तयार, १ नम्बर र गण्डकी प्रदेशबीच छलफल
  • मेची उद्योग बाणिज्य संघ  र वालिङ उद्योग वाणिज्य संघ गण्डकी प्रदेश बीच भंगिनी सम्बन्ध कायम
    मेची उद्योग बाणिज्य संघ र वालिङ उद्योग वाणिज्य संघ गण्डकी प्रदेश बीच भंगिनी सम्बन्ध कायम
  • महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको पहलमा डोमालाल रंगशाला रहेको जग्गा गुठीकै नाममा फिर्ता
    महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको पहलमा डोमालाल रंगशाला रहेको जग्गा गुठीकै नाममा फिर्ता
  • एउटा डिभाइसबाट अब एक पटकमात्रै सवारी लाइसेन्स आवेदन दिन पाइने
    एउटा डिभाइसबाट अब एक पटकमात्रै सवारी लाइसेन्स आवेदन दिन पाइने
अर्को समाचार
अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको १०० गोल पूरा

अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको १०० गोल पूरा

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz