१२ मंसिर २०८३ ☀️ २३°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

हिमपातले ढकमक्क ढाकिएको हुम्ला (फोटो फिचर)

सेयर:

हुम्ला | हुम्ला जिल्ला सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रमा दुई दिनदेखि हिमपातले ढक्कमक्क ढाकिएको छ। बाटोमा बाक्लो हिउँ जमेको छ।

एकातिर हिमपात र चिसोले गर्दा यहाँको जनजीवन कष्टर बनेको छ। अर्कातिर, घरखर्च चलाउन सिमकोट गाउँपालिका–७ स्थित डाँडाफया गाउँका बालबालिका हिमपातकै बीचमा पनि बजार जाँदै छन्। यहाँ एकभारी दाउराको ५०० देखि एक हजारसम्म बिक्री हुने गर्छ।

राससकर्मी दाने बोहराको सहयोगमा प्राप्त केही तस्वीर झलक :

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।