हिमपातले ढकमक्क ढाकिएको हुम्ला (फोटो फिचर)

A notice in Nepali from Mechinagar Ward No. 10

हुम्ला | हुम्ला जिल्ला सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रमा दुई दिनदेखि हिमपातले ढक्कमक्क ढाकिएको छ। बाटोमा बाक्लो हिउँ जमेको छ।

एकातिर हिमपात र चिसोले गर्दा यहाँको जनजीवन कष्टर बनेको छ। अर्कातिर, घरखर्च चलाउन सिमकोट गाउँपालिका–७ स्थित डाँडाफया गाउँका बालबालिका  हिमपातकै बीचमा पनि बजार जाँदै छन्। यहाँ एकभारी दाउराको ५०० देखि एक हजारसम्म बिक्री हुने गर्छ।

राससकर्मी दाने बोहराको सहयोगमा प्राप्त केही तस्वीर झलक :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.