संसदमा गुटेरेसले भने : शान्ति प्रक्रियामा तपाईंहरु एक्लै हुनुहुन्न(पूर्णपाठ सहित)

A notice in Nepali from Mechinagar Ward No. 10

१४ कार्तिक, काठमाडौँ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुई ठूला शक्तिका बीचमा रहेर आफ्नो सार्वभौमसत्ता र स्वाधीनताको रक्षाका लागि आफ्नो मार्ग नेपाल आफैंले बनाएको बताएका छन् ।
नेपाल भ्रमणको क्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त सदनलाई मंगलबार सम्बोधन गर्दै उनले विगत २० वर्षको नेपालको यात्रा हेर्नलायक र अद्भूत रहेको बताए ।

उनले भने, ‘नयाँ संविधानसहितको नयाँ गणतन्त्रको केन्द्रमा संयुक्त राष्ट्रसंघको बडापत्र छ । तपाईंहरूले दिगो विकास लक्ष्यहरू शीघ्र अँगाल्नुभयो र तीमध्ये धेरैमा प्रगति गर्दै हुनुहुन्छ । तपाईंहरुको मुलुकले द्वन्द्वलाई सफलतापूर्वक साम्य पारेको छ र युद्धबाट शान्तितर्फ उन्मुख भएको छ । यो यस्तो प्रक्रिया हो, जसलाई संयुक्त राष्ट्रसंघले समर्थन गर्न पाउँदा गर्व लागेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.