१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

पहाडी भूभागमा आज वर्षा हुने

सेयर:

६ जेठ, काठमाडौँ : शनिबार पहाडी जिल्लाका अधिकांश भूभागमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी पहाडमा मध्यमदेखि क्षणिक वर्षाको सम्भावना छ। विशेषगरी कोशी र मधेश प्रदेशका तराईका जिल्लामा हावाहुरीसहित वर्षाको सम्भावना छ।

काठमाडौं उपत्यकामा अपराह्नदेखि वर्षा हुने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए। यस्तै आज कोशी, गण्डकी लगायतका पहाडी भूभागमा राति पनि पानी पर्ने सम्भावना छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।