Thursday, July 7, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

बाणिज्य संघद्वारा ४ जना व्यवसायीलाई राहत, कर्मचारीलाई उपदान

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • August 25, 2020
  • 4:30 AM
  • No Comments
भित्र अर्थ / वाणिज्य
0 0
A A
0
सेयर
8
हेरिएको
Share on FacebookShare on Twitter

मेचीनगर । मेची उद्योग बाणिज्य संघले आगलागी पीडित चार जना व्यवसायीलाई राहत वितरण गरेको छ ।

मङ्गलबार धुलाबारी स्थित संघको सभाहलमा आगलागी पीडित मेचीनगर–१० को हरि ईम्पेक्सका सञ्चालक सिताराम पोद्दारलाई ५० हजार, माँ पाथिभरा काष्ठ उद्योगका सञ्चालक चन्द्रकुमारी खड्कालाई ५० हजार रुपेयाँ नगद सहयोग गरिएको छ ।

त्यस्तै, जमुना मेडिकलका सञ्चालक उमानाथ सुवेदीलाई ७० हजार र दिलसान कपडा पसलका सञ्चालक अमरुल मियाँलाई ३० हजार रुपैयाँ नगद सहयोग गरिएको हो ।
पोद्दार र खड्काको २०७५ सालमा तथा सुवेदी र मियाँको २०७६ सालमा पसल आगलागी भएको थियो ।

त्यसैगरी संघमा १७ वर्षदेखि कार्यालय सहायकको रुपमा कार्यरत कर्मचारी भुमिलाल धिमाललाई स्वेच्छिक अवकास दिइएको छ । उनलाई संघले सञ्चय कोष, उपदान लगायतको गरी ७ लाख ६८ हजार ४ सय ६९ रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य एवम् संघका पूर्व अध्यक्ष केशवराज पाण्डे, संघका संस्थापक अध्यक्ष पन्नालाल जैन लगायतले लकडाउनका कारण समस्यामा परेका निजी क्षेत्रका उद्योगी व्यवसायीको हितमा सरकारले चासो नदिएको बताएका थिए ।

व्यवसायीहरुको हितका लागि २०६९ सालमा स्थापित राहत कोषमा हाल १५ लाख रुपैयाँ जम्मा रहेको जनाएको छ । उक्त व्याजको ८० प्रतिशत रकमबाट व्यवसायी सदस्यहरुलाई राहत दिइने छ भने २० प्रतिशत रकम कोषमा जम्मा गरिने संघले जनाएको छ ।

आगलागी पीडित व्यवसायीहरु र अवकास प्राप्त कर्मचारीलाई प्रमुख अतिथि तथा अतिथिहरुले चेक हस्तान्तरण गरिएको थियो ।

संघका अध्यक्षको संयोजकत्वमा ७ सदस्यीय व्यवसायिक दैविप्रकोप राहत कोष संकलन निर्देशिका समिति रहेको छ । जसमा मेचीनगरपालिका, वडाअध्यक्ष, प्रहरीसमेत पदेन सदस्य रहने व्यवस्था छ ।

व्यवसाय राहत वितरण कार्यक्रमको सभापतित्व संघका अध्यक्ष ऋषिराज तिम्सिनाले गरेका थिए । वरिष्ठ उपाध्यक्ष मोहन निरौलाले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन महासचिव ध्रुव कनालले गरेका थिए ।

।। अर्जुन कार्की ।।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मुसुरो दाल निर्यात चालु आर्थिक वर्षको एघार महिनामा सन्तोषजनक
अर्थ / वाणिज्य

मुसुरो दाल निर्यात चालु आर्थिक वर्षको एघार महिनामा सन्तोषजनक

July 7, 2022
आर्थिक वर्षको अन्तिममा अर्थ मन्त्रालय मन्त्रीविहीन, सचिवहरू बिदामा
अर्थ / वाणिज्य

आर्थिक वर्षको अन्तिममा अर्थ मन्त्रालय मन्त्रीविहीन, सचिवहरू बिदामा

July 7, 2022
प्राधिरकण र वायुसेवा सञ्चालकबीच सहमति, उडान नियमित
अर्थ / वाणिज्य

हवाई भाडा बृद्धि

July 6, 2022
ग्यास र पेट्रोलियम पदार्थको भाउ बढ्यो
अर्थ / वाणिज्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

July 5, 2022
फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
अर्थ / वाणिज्य

कोटा प्रणालीबाट तेल वितरण गर्न आयल निगमको प्रस्ताव : एक पटकमा दुई पांग्रेलाई ५ र साना गाडीलाई २० लिटर पेट्रोल

July 4, 2022
नेपाली भान्सामा आयातित तरकारी : एघार महिनामा काँकरभिट्टा नाकाबाट १४ करोड रुपैयाँ भन्दाबढीका हरियो ताजा तरकारी आयात
अर्थ / वाणिज्य

प्लान्ट क्वारेन्टिन सरोकारवाला समन्वय बैठक तथा छलफल भद्रपुरमा सम्पन्न

July 4, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

आइफोन १२ भारतमा बन्ने

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In