राष्ट्रिय

पत्रकार मञ्चको छैठौं महाधिवेशन सम्पन्न, युवराज विद्रोहीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

काँकरभिट्टा ,पौष २६ ।  नेपाल पत्रकार महासंघको एशोशियट शाखा नेपाल पत्रकार मञ्चको छैठौं महाधिवेशन काठमाण्डौमा  आइतबार सम्पन्न भएको छ  ।...

नेपाली धावक पुष्पा भण्डारीलाई ढाका म्याराथन स्वर्ण पदक

काँकरभिट्टा  : नेपाली धावक पुष्पा भण्डारीले बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजाहिद्दिन म्याराथनको उपाधि हात पारेकी छन्। सल्यानकी पुष्पाले साउथ एसियन...

माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले माघी पर्वको अवसरमा माघ १ गते...

नेपालकै ठूलो सौर्य विद्युत परियोजनाको काम द्रुत गतिमा अघि बढ्दै ,आगामी पुस १५ सम्ममा उत्पादन हुने

झापा, २६ पुस । सौर्य विद्युत उत्पादन गर्ने महत्वाकांक्षी योजनासहित दुई वर्ष अघि स्थापना भएको झापा इनर्जी लिमिटेडले झापामा नेपालकै...

इटहरीका अग्रज संगीतकर्मी / पूर्व प्राज्ञ रामधामी निमोनियाले ग्रस्त, अवस्था अस्थिर

इटहरी । इटहरीका अग्रज संगीतकर्मी तथा पुर्व प्रज्ञा सदस्य राम धामी निमोनियाले गम्भीर बिरामी भएका छन् । धरानस्थित वीपी प्रतिष्ठानको...

प्रधानमन्त्रीले आकर्षित नै नहुने धारा प्रयोग गरी प्रतिनिधिसभा विघटन गरे : चार पूर्वप्रधानन्यायाधीश

शनिबार, पौष २५,२०७७ पूर्वप्रधानन्यायाधीशहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले आकर्षित नै नुहेन संविधानका धारा ग्रहण गरेर प्रतिनिधिसभा विघटन गरेको बताएका छन्...

प्रधानमन्त्रीको कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाउने सात यूवा पक्राउ

काँकरभिट्टा।  प्रधानमन्त्री केपी ओली सहभागी हुन पुगेको धनगढीको आमसभाबाट प्रहरीले सात युवालाई पक्राउ गरेको विभिन्न संचार माध्यमहरुले बताएका छन् । ‘निर्मला...

अरुणोदयको खेलाडीप्रतिको सम्मान

काँकरभिट्टा, २४ पुस ।आइतबार दाङको लमहीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल प्रदेश नम्बर १ का...

विराटनगरमा वायु प्रदूषण उच्च, घरबाहिर ननिस्कन महानगरको अपिल

विराटनगर । केहि दिनअघि काठमाडौँमा प्रदूषण बढेपछि सतर्कता अपाउन र मर्निङवाक नगर्न स्वास्थ्य मन्त्रालयले सुचना जारी गरेको थियो । अहिले...

नमूना बस्तीमा चिसोका कारण एकै परिवारका तीन सदस्यको मृत्यु

शुक्रबार, पौष २४, २०७७ बर्दिबास । हाँस्य कलाकार धुर्मुस सुन्तलीले महोत्तरी जिल्लाको बर्दिबासमा बनाएको एकीकृत नमूना बस्तीमा चिसोका कारण एकै...

Page 576 of 612 1 … 575 576 577 … 612
ADVERTISEMENT