१३ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

दलहरूलाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन (पूर्णपाठ)

सेयर:

११ असोज, काठमाडौँ : निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दल तथा उमेदवारहरूलाई ६० बुँदे निर्देशन जारी गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै ६० बुँदे निर्देशन दिइएको जानकारी गराएका छन् । निर्वाचन आचारसंहिता बुधबारदेखि लागु हुँदै छ ।

निर्देशनमा दल तथा उमेदवारहरूले गर्न हुने र नहुने कुराहरूबारे निर्देशन दिइएको छ । निर्देशनको ४९ नम्बर बुँदामा उमेदवारी दिन चाहने व्यक्तिले बाहलवाला पदबाट राजीनामा दिनुपर्ने लगायत उल्लेख छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।