१२ मंसिर २०८३ ☀️ २२°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

मेचीनगरमा हात्तीको आक्रमणबाट एकको मृत्यु

सेयर:

२ जेठ, मेचीनगर : झापाको मेचीनगर नगरपालिका वडा नं.९ स्थित थोप्लेविराम सामुदायिक बनमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

हात्तीको आक्रमणबाट मेचीनगर-९ स्थित पशुपति टोलका ७० वर्षिय पेना किसाानको मृत्यु भएको छ भने मेचीनगर ९ कै ३८ वर्षिय झुमा भन्ने बसन्ती दनुवार घाइते भएकी छिन् । हात्तीको आक्रमणबाट घाइते भएका किसानको उपचारका लागि मेची अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।