१३ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

कृषि यान्त्रिक सामाग्री वितरण

सेयर:

२७ असार, मेचीनगर: कृषि ज्ञानकेन्द्र झापाको आयोजनामा आइतबार झापाली कृषक तथा कृषि समुहलाई कृषि यान्त्रिक सहित अन्य सामाग्री वितरण गरिएको छ । कृषिक्षेत्रलाई यन्त्रिकमैत्री बनाउदैं व्यवसायिक तथा आधूनिकिकरण गर्ने र कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउनका लागि सरकारले कृषक र कृषि समुहलाई विभन्न खालका हाते ट्याक्टरलगायतका कृषि यान्त्रिक सहित अन्य सामाग्री वितरण गरिएको हो ।

१ नम्बर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर राना मगरले प्रमुख अतिथिको आसनबाट ती सामाग्री सम्बन्धित कृषक र कृषि समुहलाई प्रदान गर्नुभएको थियो ।

कृषि यान्त्रिकरणका लागि औजार उपकरण प्रयोग प्रवद्र्घन कार्यक्रम अन्तरगत ५० र ७५ प्रतिशत अनुदान सहयोगमा सामग्री वितरण गरिएको हो । कार्यक्रममा ११ नम्बर प्रदेश सभा सदस्यहरु बशन्त वानियाँ, गोपालचन्द्र बुडाथोकी श्रीप्रसाद मैनालीलगायतको उपस्थिती थियो ।

फोटो फिचर :

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।