१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

आज बेलुका ८ बजेदेखि मेरो शेयर नचल्ने, सोमबार बेचेको शेयरको इडिआइएस गर्ने समय थपियो

सेयर:

चैत १७ गते मंगलबार बेलुका ८ बजेदेखि केहि समयको लागि मेरो शेयर नचल्ने भएको छ।

मेरो शेयरमा देखिएको समस्या सामाधान गर्नको लागि थप सर्भरहरु जडान गर्नुपर्ने भएकोले सो सर्भर जडान गरी डाटा माइग्रेसन गर्न केहि समय लाग्ने भएकोले सो समयमा मेरो शेयरको सेवा अवरुद्ध हुने भएको हो।

त्यसैगरी चैत १६ गते गतेको कारोबारको इडिआइएसको समय समेत थप भएको छ। सोमबार बेचेको शेयरको इडिआइएस गर्ने समय चैत १८ गते विहान १० बजेसम्म थपिएको सिडिएससिले जनाएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।