इलाका प्रहरी कार्यालयको भवन तथा कन्ट्रोल रुम उद्घाटन

A notice in Nepali from Mechinagar Ward No. 10

१४ बैशाख, झिलझिले  : इलाका प्रहरी कार्यालय झिलझिले झापाको कार्यालय भवन तथा कन्ट्रोल रुमको मंगलबार उद्घाटन गरिएको छ । शिवसताक्षी -११ मा रहेको इलाका प्रहरी कार्यालय भवन पुनर्निर्माण-रंग रोगन) तथा कन्ट्रोल रुमको शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्रा र जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले संयुक्तरुपमा गरेका थिए ।
झिलझिले बजार व्यवस्थापन समिति तथा स्थानीयवासीको सहयोगमा दुवै संरचनाको निर्माण कार्य सम्पन्न हो । उद्घाटन समरोहमा उक्त कार्यमा सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्रा र जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले फुलमाला र तथा खादा पहिर्याएर सम्मान पत्र प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.