दमकमा करेन्ट लागेर मृत्यु

दमकमा करेन्ट लागेर मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

१५ बैशाख, दमक :  झापाको दमकमा आज करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक – ९ अडियामल बस्ने घनश्याम धिमालको श्रीमती बर्ष ३८ की लिलामाया धिमालको करेन्ट लागेर मृत्यु भएको हो । प्रहरी अनुसार विहान पौने १० बजेतिर आफ्नै घरमा नुहाउनको लागि मोटर चलाउने क्रममा अचानक करेन्ट लागि घाईते भएकी थिईन् । उपचारका लागि निम्स अस्पताल दमकमा पुर्याएकोमा उपचारका क्रममा चिकित्सकले विहान ११ :३० बजे मृत घोषणा गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

[mero_group id="15734"]

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.