बरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं। बरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । नशासम्बन्धी समस्याबाट ग्रसित प्रधानको न्यूरो अस्पतालमा निधन भएको हो ।

८२ वर्षीय गायक प्रधान लामो समयदेखि स्वास्थ्य सम्बन्धी समस्यासँग जुधिरहेका थिए । पछिल्लो समय स्थिति जटिल बनेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

प्रधानका ७ सयभन्दा धेरै गीत रेकर्ड भएका छन् । ‘घुम्तीमा नआऊ है’, ‘पर लैजाऊ फूलहरु’, लगायतका कालजयी र प्रसिद्ध गीतका गायक प्रधान सानैबाट संगीतमा सक्रिय थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.