‘सलार’ फिल्ममा मेनुकाले गाएको गीतमा २८ लाख बढी भीउज सहित युट्युवको आठौ नम्बरको ट्रेन्डिङमा

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ : नेपाली गायिका मेनुका पौडेलले फिल्म सलारमा गाएको गीत युट्युवमा निकै नै रुचाइएको छ । ‘सुरज हि छावँ बनके’ बोलको उक्त चलचित्रको गीत सन् २०२३ डिसेम्बर १३ तारिक सार्वजनिक भएको आज दुई दिनमा औठौ नम्बरको ट्रेन्डिङमा चढेको हो।

युट्युवमा सार्वजनिक भएको लिरिकल भिडियो दुई दिनमै २८ लाख बढीले हेरेका छन् । प्रशान्त निलले निर्देशन गरेको फिल्ममा प्रभास मुख्य भूमिकामा छन्। मेनुकाको स्वर निकै सुमधुर सुनिएको छ।

इन्डियन आइडलमा सहभागी रहेको मेनुकाले स्याड फ्लेवरका गीत गाएर प्रशंसकहरू कमाइरहेकी छिन्। सलारमा पनि उनले आफ्नै फ्लेवरको गीत गाउन पाएकी हुन्। सलार हिन्दी फिल्मको उक्त गीत मेनुकाको पहिलो डेब्यू गीत पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.