१३ मंसिर २०८३ ☀️ २५°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

इलाका प्रहरी कार्यालयको भवन तथा कन्ट्रोल रुम उद्घाटन

सेयर:

१४ बैशाख, झिलझिले : इलाका प्रहरी कार्यालय झिलझिले झापाको कार्यालय भवन तथा कन्ट्रोल रुमको मंगलबार उद्घाटन गरिएको छ । शिवसताक्षी -११ मा रहेको इलाका प्रहरी कार्यालय भवन पुनर्निर्माण-रंग रोगन) तथा कन्ट्रोल रुमको शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्रा र जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले संयुक्तरुपमा गरेका थिए ।
झिलझिले बजार व्यवस्थापन समिति तथा स्थानीयवासीको सहयोगमा दुवै संरचनाको निर्माण कार्य सम्पन्न हो । उद्घाटन समरोहमा उक्त कार्यमा सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्रा र जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले फुलमाला र तथा खादा पहिर्याएर सम्मान पत्र प्रदान गरेका थिए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।