१३ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

 विवादित सीमाको विषयलाई लिएर भारत र चीन बीच वार्ता हुँदै 

सेयर:

एजेन्सी ,माघ ११ । भारत र चीन बीच विवादित सीमाको विषयलाई लिएर मिलिटरी कमान्डरबीच आज आइतबार वार्ता हुन लागेको भारतीय संचार माध्यमहरुले बताएका छन ।

वार्तामा भारतका कमान्डर लेफ्टिनेंट जनरल पीजीके मेनन र दक्षिण शिंजियांग मिलिस्ट्री क्षेत्रका कमान्डर मेजर जनरल लियू बीच हुनेछ । यो संवादले लद्दाख सीमा बारे तनाव कम हुने र भारत चीन बीचको सम्बन्धमा सुधार आउने अनुमान गरिएको छ ।

कडा सुरक्षाबीच चीनको हिस्सामा रहेको चुंशुलमा हुन लागेको वार्तामा भारत र चीनका ५० /५० हजार सैनिक तैनाथ रहनेछन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।