रोटरी क्लब अफ इटहरी २५ औं वर्षमा प्रवेश
२३ साउन,इटहरी । रोटरी क्लब अफ इटहरीले शनिबार (आज) चारकोशे झाडीको खाली ठाँउमा वृक्षरोपण गरेको छ ।
हासपोसा सामुदायीक बन उपभोक्ता समुहले संरक्षण गर्दै आएको बन क्षेत्रको खाली भुभागमा बन उपभोक्ता समुह र प्रकृति संरक्षण अभियान लगायतका सस्थासंगको सहकार्यमा आँप, लीची अम्बा, अमला, बेल लगायतका चार सय फलफुलका बिरुवा रोपीएको हो ।
जंगलको खाली भुभागमा फलफुलका बिरुवा रोप्दा वाताबरणको संरक्षण पनि हुने र जंगली जनाबरलाइ खानेकुरा पनि हुने महसुस गरि उक्त क्षेत्रमा बिरुवा रोपीएको क्लबले जनाएको छ ।
रोटरी क्लब इटहरीले क्लब स्थापनाको २५ बर्ष प्रबेसको अबसरमा बृक्षारोपण लगायतका कामहरु गरि रहेको
