१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

मेचीनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राजकपुर चौंलागाई

सेयर:

२० भाद्र, झापा : सरकारले उपसचिव राजकपुर चौंलागाईंलाई मेचीनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउने भएको छ । उनी यस अघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत थिए । मेचीनगर नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालाई उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा सरुवा गरेको छ ।

सरकारले ५८ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवको सरुवा गरेको हो ।

मन्त्रालय स्रोतका अनुसार ५८ जनाबाहेक अरु उपसचिवको सरुवा भएको भए पनि ति अधिकारीको नामावली गोप्य राखिएको छ ।

हेर्नुहोस् सूचीः

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।