१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

जनकपुरधाममा जसपालाई मेयर दिने निर्णय गरेपछि कांग्रेसद्वारा प्रदर्शन

सेयर:

७ वैशाख, जनकपुरधाम : कांग्रेसका नेता/कार्यकर्ताले जनकपुरधाममा प्रदर्शन गरेका छन्। सत्तारुढ गठबन्धनले जनकपुरधामको मेयर जसपालाई दिने सहमति गरेपछि जनकपुरधामको स्थानीय मुरली चोकमा टायर बालेर प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा उनीहरुले ‘नेपाली कांग्रेस जिन्दावाद, शेरबहादुर देउवा मुर्दावाद, मधेशको दलालसँग गठबन्धन गर्न पाइँदैन’ जस्ता नारा लगाएका छन्।

नेपाली कांग्रेस नगर समितिका कोषाध्यक्ष वीरेन्द्र यादवको अगुवाइमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध प्रदर्शन भएको हाे।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।