Monday, January 25, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह मुख्य समाचार

जाडोबाट हुने जनधनको क्षति रोक्न जुट्न गृहमन्त्री थापाको आग्रह

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
December 2, 2020
0
in मुख्य समाचार, स्वास्थ्य / जीवन शैली
0
सेयर
10
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
जाडोबाट हुने जनधनको क्षति रोक्न जुट्न गृहमन्त्री थापाको आग्रह

u[xdGqL yfkf–:jf:Yo s]Gb| pb3f6g lrtjgsf] sflnsf gu/kflnsf–^ df /x]sf] h'6kfgL k|fylds :jf:Yo s]Gb|sf] gjlgld{t ejg a'waf/ pb3f6gkl5 dGtJo JoQm ub}{ u[xdGqL /fdaxfb'/ yfkf . t:jL/ M gf/fo0f clwsf/L, lrtjg, /f;;

बुधबार ,मङ्सिर १७, २०७७

काठमाडौं / गृहमन्त्री रामबहादुर थापाले हिउँदको समयमा आउने विपद् (शीतलहर, हिमपात) बाट हुने जोखिम रोक्न आवश्यक पूर्वतयारी र प्रतिकार्य योजनाका साथ समन्वयात्मक रुपमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याएनु भएको छ।
दिनुभएको छ
भन्नुभएको छ

गृह मन्त्रालयमा आज भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको नवौँ बैठकमा गृहमन्त्री थापाले सरकारको प्रमुख लक्ष्य भनेकै जाडोको समयमा हिमपात तथा शीतलहरका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्नु रहेको उल्लेख गर्दै आवश्यक योजना निर्माण गरी कार्यान्वयनमा जोड दिनुभएको छ ।

छलफलमा उहाँले विषयगत मन्त्रालयसँगको समन्वयमा आवश्यक तयारीका काम थालिएको समेत जानकारी दिए । मन्त्री थापाले मातहतका निकायलाई क्षति कम गर्न आवश्यक योजनाका साथ अघि बढ्नसमेत निर्देशन दिनुभएको छ ।

जाडोबाट हुने उत्पन्न परिस्थितिको सामना गर्न नीतिगत योजना निर्माण गर्दै आएको र गत वर्ष सफलतापूर्वक कार्ययोजना लागू हुँदा क्षति कम भएको मन्त्री थापाको जिकिर थियो । उहाँले भन्नुभयो, “विगतजस्तो यो वर्ष सहज छैन, कोभिड–१९ ले थप चुनौतीपूर्ण बनाएको छ, हिमपात र शीतलहरका साथै कोरोना नियन्त्रणमा ध्यान दिनुपर्छ ।”

उहाँले कार्य क्षेत्रमा खटिने निकायलाई साधन सम्पन्न गराउने कुरामा सरकार गम्भिर रहेको प्रष्ट पार्नुभयो । हिमपातलाई सामना गर्न हिमाली क्षेत्रमा आवश्यक पर्ने लत्ताकपडा तथा साधन स्रोतको व्यवस्थापनमा लाग्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो ।

“बाढी पहिरोका कारण यसवर्ष धेरै घरबारविहीन छन्, उनीहरुलाई न्यानो हुने अवस्था सिर्जना गर्न सकेनौँ भने चुनौती हुनसक्छ, त्यसतर्फ पनि ध्यान दिनुपर्छ”, बैठकमा मन्त्री थापाले भन्नुभयो ।

0
सेयर
10
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

पत्रकारमाथि भएको आक्रमणको प्रेस क्लब मेचीनगरद्वारा भत्सर्ना

अर्को समाचार

डीएसपी भरतराज चौधरी निलम्बित

सम्बन्धित समाचारहरु

स्वास्थ्यमा हिमपात र शीतलहरको प्रभाव
स्वास्थ्य / जीवन शैली

स्वास्थ्यमा हिमपात र शीतलहरको प्रभाव

मेरो मेचीनगर डेस्क
January 25, 2021
प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्वलन
मुख्य समाचार

प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्वलन

मेरो मेचीनगर डेस्क
January 25, 2021
कोभिड–१९ विरुद्धको खोप उट्घाटन प्रधानमन्त्रीबाट
कोरोना अपडेट

कोभिड–१९ विरुद्धको खोप उट्घाटन प्रधानमन्त्रीबाट

मेरो मेचीनगर डेस्क
January 25, 2021
बिर्तामोड : ईलेक्ट्रोनिक्स पसलको स्टोरमा आगलागी हुँदा ५० लाख बराबरको क्षति
मुख्य समाचार

बिर्तामोड : ईलेक्ट्रोनिक्स पसलको स्टोरमा आगलागी हुँदा ५० लाख बराबरको क्षति

मेरो मेचीनगर डेस्क
January 25, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • झापाका लिलाबहादुर खड्का सहित १८ जना नेपालीको शव  काठमाडौँ आईपुग्यो
    झापाका लिलाबहादुर खड्का सहित १८ जना नेपालीको शव काठमाडौँ आईपुग्यो
  • घुमौँ पूर्वको अभियान शुरु : जनकपुर–सौराहा–पोखरा र लुम्बिनी पुग्ने
    घुमौँ पूर्वको अभियान शुरु : जनकपुर–सौराहा–पोखरा र लुम्बिनी पुग्ने
  • प्रदेश १ र २ का हाेटल र पर्यटन व्यवसायी आफ्ना समस्या समाधान गर्न सहमत
    प्रदेश १ र २ का हाेटल र पर्यटन व्यवसायी आफ्ना समस्या समाधान गर्न सहमत
  • भारतमा १९ वर्षीया छात्रालाई बनाइयो उत्तराखण्डको एकदिने मुख्यमन्त्री
    भारतमा १९ वर्षीया छात्रालाई बनाइयो उत्तराखण्डको एकदिने मुख्यमन्त्री
  • बिर्तामोड : ईलेक्ट्रोनिक्स पसलको स्टोरमा आगलागी हुँदा ५० लाख बराबरको क्षति
    बिर्तामोड : ईलेक्ट्रोनिक्स पसलको स्टोरमा आगलागी हुँदा ५० लाख बराबरको क्षति
अर्को समाचार
डीएसपी भरतराज चौधरी निलम्बित

डीएसपी भरतराज चौधरी निलम्बित

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz