Tuesday, June 28, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह कोरोना अपडेट

महिला डाक्टरसहित मेचीनगरका ६ जनामा कोरोना

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • September 8, 2020
  • 4:25 AM
  • No Comments
भित्र कोरोना अपडेट, मुख्य समाचार
0 0
A A
0
सेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

मेचीनगर, २१ भदौ । मेचीनगरमा एक जना महिला डाक्टरसहित ६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

धरान स्थित कोभिड अस्पतालका अनुसार बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा कार्यरत मेचीनगर–६ की २३ वर्षीया महिला डाक्टर, सोहि वडाकी एक जना १८ वर्षीया महिला, मेचीनगर–७ का एक जना ३४ वर्षीय पुरुष छन् ।

त्यस्तै मेचीनगर–६ स्थित होटलको क्वारेन्टिनमा बसेका ३८ वर्षीय ताप्लेजुङका एक जना पुरुष र काँकरभिट्टाका २१ र २५ वर्षीय २ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

श्रोतका अनुसार बीएण्डसी अस्पतालमा कार्यरत उनीसँगै १२ जना डाक्टरलाई कोरोना संक्रमण भएको बुझिएको छ ।

मेचीनगरका ६ जनामध्ये सशस्त्रका २ जनालाई मेची प्रादेशिक अस्पताल भद्रपुर, महिला डाक्टरलाई वीएण्डसीमा र अन्य ३ जनालाई धाइजनको आइसोलेसन वर्डामा पठाइने मेचीनगर नगरपालिकाले जनाएको छ ।

उनीहरु सबैको भदौ १७ गते स्वाबको नमुना संकलन गरिएको थियो ।

योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या १२२ पुगेको छ ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

सिप सिकेर दक्ष बन्ने हो भने, कोहि पनि बेरोजगार बस्नु पर्दैनः नगर प्रमुख बुढाथोकी
अर्थ / वाणिज्य

सिप सिकेर दक्ष बन्ने हो भने, कोहि पनि बेरोजगार बस्नु पर्दैनः नगर प्रमुख बुढाथोकी

June 28, 2022
अर्थ / वाणिज्य

सुरु भयो मोफसलमा जहाजहरूको रात्रि बिसान

June 28, 2022
एघार महिनामा करिव चारलाख रुपैयाँको माछा आयात
अर्थ / वाणिज्य

एघार महिनामा करिव चारलाख रुपैयाँको माछा आयात

June 28, 2022
इलामको सुकिलुम्बा विमानस्थल बन्द
अर्थ / वाणिज्य

इलामको सुकिलुम्बा विमानस्थल बन्द

June 28, 2022
काठमाडौँमा हैजा फैलिदै : पानी उमालेर मात्रै पिउन विज्ञहरूको आग्रह
मुख्य समाचार

काठमाडौँमा हैजा फैलिदै : पानी उमालेर मात्रै पिउन विज्ञहरूको आग्रह

June 28, 2022
जलबायु / मौसम

झापामा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल

June 28, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

भारतीय बजारमा अलैचीको माग बढेसँगै निर्यातमा समेत वृद्घि

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In