काँकरभिट्टा क्याम्पस प्राध्यापक संघमा गौतम

A notice in Nepali from Mechinagar Ward No. 10

९ माघ, काँकरभिट्टा : काँकरभिट्टा बहुमुखी क्याम्पस प्राध्यापक संघ इकाइको सभापतिमा वरिष्ठ अध्यापक विष्णु गौतम चयन हुनुभएको छ । संघको प्रथम अधिवेशनबाट आगामी ३ वर्षे कार्यकालका लागि ९ सदस्यीय संघ गठन गरेको हो । संघको आज भएको अधिवेशनले उपाध्यक्षमा वरिष्ठ अध्यापक चक्रबहादुरु बानियाँ, सचिवमा वरिष्ठ अध्यापक लम्बोदर पौड्याल, कोषध्याक्ष्मा सहायक अध्यापक जमुना ढुङ्गानालाई चयन गरेको छ । त्सैगरी संघको सदस्यहरुमा फाल्गुनी दाहाल, कुलदीप घिमिरे, पुष्प पौडेल, सुनिता तिम्सिना र मणिकुमार लिम्बुलाई सर्वसम्मत रुपमा चयान गरेको छ ।
संघको आज नै बसेको बैंठकले वरिष्ठ अध्यापक हेमकुमार खड्कालाई सञ्चालक समितिमा संघको तर्फबाट प्रतिनिधि समेत चयन गरेको छ ।
क्याम्पस प्रमुख लक्ष्मी प्रसाद उप्रेतीले नव गठित समितिलाई हार्दिक बधाई सहित कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.