Monday, January 25, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह शिक्षा

अरुणोदय आवासीय मा.वि.मा कप्तान निर्वाचन सम्पन्न, कप्तानमा रमेश हेमरम विजयी

सि. एन. गौतमसि. एन. गौतम
December 18, 2020
0
1 min read
in शिक्षा, स्थानीय समाचार
0
सेयर
61
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp

 

मेचीनगर–६, काँकरभिट्टा स्थित अरुणोदय आवासीय माध्यमिक विद्यालयले विद्यालय कप्तान छनौटको निर्वाचन सम्पन्न गरेको छ । आज सम्पन्न निर्वाचनमा कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुले कप्तानका लागि दु्ई र उप कप्तानका लागि सात जना प्रत्यासीहरुलाई मतदान गरेका थिए । बिहान नौ बजेबाट शुरु भएको मतदानमा विद्यालयका विद्यार्थीहरुमध्ये जम्मा २ सय ३५ जना मताधिकार प्राप्त विद्यार्थीहरुले भोट खसालेका थिए ।


उत्साहजनक रुपमा सम्पन्न भएको मतदानमा विश्वभरि फैलिएको कोविड १९ को सङ्क्रमण रोकथामको स्वास्थ्य सम्बन्धी प्रोटोकल र नेपाल सरकार शिक्षा मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालन ढाँचा २०७७ को नियममा रहेर निर्वाचन गराइएको विद्यालयका ईन्चार्ज राजकुमार विश्वकर्माले बताउनुभयो । उहाँ भन्नुभयो ”हामीले हात धुने साबुन, सेनिटाइजर, धर्मल गन, मास्कको व्यवस्था गरी सामाजिक भौतिक दूरी कायम गरी बिना भिडभाड निर्वाचन सम्पन्न गराएको हौँ ।’’

त्यसैगरी विद्यालयका शिक्षक तथा कप्तान छनौट निर्वाचन समितिका आयुक्त कृष्ण प्रसाद पोखरेलले निर्वाचन उत्साजनक र शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको बताउनु भयो । उहाँले ९९.५ प्रतिशत मत खसेकोमा ०.५ प्रतिशत बदर भएको र यो सन्तोषजनक रहेको समेत प्रष्ट पार्नुभयो । कुल २ सय ३५ भोट खसेको मध्ये २ मत बदर भएको थियो ।


सो निर्वाचनमा कप्तानतर्फ कक्षा १० का रमेश हेमरनले निकटतम प्रतिद्वन्दी आर्यन गुरुङलाइ जम्मा ११ मतान्तरले पराजित गरी विजयी भएका छन् । पराजित उम्मेद्वार आर्यन गुरुङ्गले १ सय ११ मत प्राप्त गरेका छन् भने विजयी मम्मेद्वार रमेश हेमरमले १ सय २२ मत प्राप्त गरेका थिए । त्यसै गरी उपकप्तान छात्र तर्फ कक्षा ९ का गणेश पौंडेलले र छात्रा तर्फ स्मृति सापकोटाले विजय हाँसिल गरेका छन् । उक्त निर्वाचनमा कप्तान तर्फ २ र उपकप्तान तर्फ छात्र–छात्रा गरी जम्मा ७ जना प्रतिस्पर्धीहरु रहेका थिए ।

 

निर्वाचन पर्यवेक्षककोरुपमा अरुणोदय आवासीय माध्यमिक विद्यालय अभिभाव संघका अध्यक्ष राजकुमार पराजुली र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगिरथ राईले अनुगमन गर्नभएको थियो भने स्थानीय पत्रकारहरु मसेतको उपस्थिति रहेको थियो ।

विद्यालयमा किन निर्वाचन गराउनुपर्यो भन्ने मेरोमेचीनगर अनलाइनको प्रश्नको उत्तर दिदै अरुणोदय आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल दुर्गा बहादुर लुइटेल भन्नुभयो “विद्यार्थीहरुमा प्रतिनिधि छनौट गर्ने लोकतान्त्रिक पद्दतिको अभ्यासको सन्देश प्रवाह गर्न हामीेले यो कार्यक्रको आयोजना गरेका हौँ ।” उहाँले भविष्यमा विद्यार्थीहरुमा नेतृत्व क्षमताको विकास र निर्वाचनप्रति सकारात्मक हुनका साथै बदर मत सङ्ख्या कम गर्न ज्ञान दिन समेत निर्वाचन गर्नुपरेको बताउनुभयो ।

आज निर्वाचित भएका विद्यार्थीको कार्यकाल अवधि एक वर्ष रहनेछ ।

0
सेयर
61
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा ड्याव वाटमोर नियुक्त

अर्को समाचार

प्रलेस सुनसरीद्वारा दुई स्रष्टा सम्मानित

सम्बन्धित समाचारहरु

आज मुख्यमन्त्री शेरधन राई र माेडेल ज्याङ्मुकाे विवाह
स्थानीय समाचार

आज मुख्यमन्त्री शेरधन राई र माेडेल ज्याङ्मुकाे विवाह

मेरो मेचीनगर डेस्क
January 24, 2021
एमबीबीएसको शुल्क वृद्धि स्वीकार्य छैन : डा. केसी
मुख्य समाचार

एमबीबीएसको शुल्क वृद्धि स्वीकार्य छैन : डा. केसी

मेरो मेचीनगर डेस्क
January 24, 2021
कनकाईमा विद्युत् शव दाहगृह स्थापनामा पहल शुरु
मुख्य समाचार

कनकाईमा विद्युत् शव दाहगृह स्थापनामा पहल शुरु

मेरो मेचीनगर डेस्क
January 24, 2021
कोरोना विमाको रकम प्राप्त गर्दै झापाका सञ्चारकर्मीहरु
समाज

कोरोना विमाको रकम प्राप्त गर्दै झापाका सञ्चारकर्मीहरु

मेरो मेचीनगर डेस्क
January 23, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • झापाका लिलाबहादुर खड्का सहित १८ जना नेपालीको शव  काठमाडौँ आईपुग्यो
    झापाका लिलाबहादुर खड्का सहित १८ जना नेपालीको शव काठमाडौँ आईपुग्यो
  • घुमौँ पूर्वको अभियान शुरु : जनकपुर–सौराहा–पोखरा र लुम्बिनी पुग्ने
    घुमौँ पूर्वको अभियान शुरु : जनकपुर–सौराहा–पोखरा र लुम्बिनी पुग्ने
  • भारतमा १९ वर्षीया छात्रालाई बनाइयो उत्तराखण्डको एकदिने मुख्यमन्त्री
    भारतमा १९ वर्षीया छात्रालाई बनाइयो उत्तराखण्डको एकदिने मुख्यमन्त्री
  • अर्जुन तामाङ स्मृति फुटबल प्रतियोगिताको उपाधि डीवाईपी एफसी डुँडामारीलाई
    अर्जुन तामाङ स्मृति फुटबल प्रतियोगिताको उपाधि डीवाईपी एफसी डुँडामारीलाई
  • ५० कित्तासम्म माग गर्ने सबैले निफ्राको आइपीओ पाउने, बाँडफाँड कहिले ?
    ५० कित्तासम्म माग गर्ने सबैले निफ्राको आइपीओ पाउने, बाँडफाँड कहिले ?
अर्को समाचार
प्रलेस सुनसरीद्वारा दुई स्रष्टा सम्मानित

प्रलेस सुनसरीद्वारा दुई स्रष्टा सम्मानित

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz