भद्रपुरमा भोलि स्थानीय बिदा

A notice in Nepali from Mechinagar Ward No. 10

भद्रपुर। भद्रपुर नगरपालिकाले हरिबोधनी एकादशीको अवसरमा मङ्सिर ७ स्थानीय बिदा दिने भएको छ।भद्रपुर नगरपालिकाले आज  एक सूचना जारी गर्दै मङ्सिर ७ गते बिहीबार सार्वजनिक बिदा दिने भएको हो।

सो सूचनामा भद्रपुर नगरपालिकामा उल्लेख्य बसोबास रहेको आदिवासी राजवंशी एवम् अन्य  बहुसंख्यक समुदायले मनाउने “हरिबोधनी एकादशी “पर्वको अवसरमा मिति २०८० साल मङ्सिर ७ गते बिहीबारका दिन भद्रपुर नगरपालिकाको क्षेत्रभित्र स्थानीय बिदा दिने निर्णय गरेको नगरप्रमुख गणेश पोखरेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.