धाइजन छोरी बुहारी समूहको देउसी भैलोमा सङ्कित रकम सामाजिक कार्यमा

A notice in Nepali from Mechinagar Ward No. 10

झापाको “धाईजन छाेरी बुहारी समूह “ले देउसी भैलो खेलेको रकम सामाजिक कार्यमा खर्च गरेका छन्।

सो समूहले शनिबार जागृत बाल उद्वार केन्द्र नेपाल मेचीनगर -७ लाई रू २०हजार बराबरकाे खाध्यन्न सहयाेग गरेको हो।

समूहले दिपावलीका समयमा विभिन्न ठाँउमा देउसीभैलाे खाेलेर रकम संकलन गरेको र संस्थालाई चाहिने अत्यावश्यक सामाग्री हस्तान्तरण गरेको समुहकी अध्यक्ष पुजा भेटवाल खरेलले बताउनु भयाे ।


रकम सङ्कलन हुने बित्तिकै वनभोज जाने र सबै रकम गर्ने प्रवृतिलाई सुधार गर्नुपर्ने र सबै समूहहरुले केही रकम भएपनि सामाजिक कार्यमा खर्च गर्नुपर्ने समेत खरेलले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.