विवादमा मुछिएका डाक्टर गौतमलाई वीरको प्रमुख प्रशासकीयबाट हटाइयो

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । सरकारले विवादमा मुछिएका डा.जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय अधिकारीबाट हटाएको छ ।
सोमबार स्वास्थ्य मन्त्रालयको राज्यमन्त्रिस्तरिय निर्णयबाट विवादमा मुछिएका गौतमलाई वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीबाट हटाइएको हो ।

डा. गौतम जेठ १० गते प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएदेखि नै उपकरण खरिदमा सेटिङ गरेको, कर्मचारीलाई अख्तियारमा सेटिङ छ भन्दै धम्क्याउने गरेको लगायतका विषयमा विवादमा आएका तानिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.