मोहन के. राईको नयाँ गीत “आमा” सार्वजनिक

A notice in Nepali from Mechinagar Ward No. 10

चर्चित संगीतकार योगेन्द्र उपाध्यायको संगीत तथा गायक मोहन के. राईको स्वर रहेको सुमधुर गीत ‘आमा’ युट्युब मार्फत सार्वजनिक भएको छ । कुसुम शर्माको प्रस्तुती रहेको उक्त गीति भिडियो गायक राईको आफ्नै युट्युब च्यानल मोहन के. राई अफिसियलबाट सार्बजनिक भएको हो । गीतमा कुसुम शर्माको शब्द रचना रहेको छ भने योगेन्द्र उपाध्याय निरौलाको संगीत रहेको छ ।
सुबास जोशीको संगीत संयोजन रहेको गीतलाई राहुल प्रधानले मिक्सिङ गरेका हुन् ।

गीतको शब्द सहित सार्वजनिक भिडियोमा योगेन्द्र उपाध्यायले भिडियो सम्पादन गर्नु भएको छ । आमाको गुनगानले भरिएको यस गीतलाई संसारका सम्पूर्ण आमाहरु प्रति समर्पण गरिएको छ ।

हेर्नुहोस् गीत युट्युबमा :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.